हात्तीस्नान


तस्बिर ः सूर्यप्रकाश कँडेल


चितवनको पर्यटकीय गन्तव्य सौराहामा मंगलबार हात्तीसँगै नुहाएर मनोरञ्जन लिँदै पर्यटक ।
हात्ती माहुतेको सहयोगमा गरिने हात्तीस्नानप्रति विदेशी पर्यटक आकर्षित हुन्छन् ।
तस्बिर ः सूर्यप्रकाश कँडेल


 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह