पुस्तकालयलाई अवार्ड


 चितवनको बछ्यौली गाविसस्थित झुवानी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित समारोहमा प्रदर्शित विभिन्न अवार्ड ।
 नेपालका सामुदायिक पुस्तकालयमध्ये नमूना घोषित झुवानीले २० वटा विभिन्न विधामध्ये सात वटा विधामा अवार्ड पाएको छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल
 

चितवनको बछ्यौली गाविसस्थित झुवानी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित समारोहमा पुस्तकालयका अध्यक्ष केशवराज आचार्य (बायाँ) लाई पिपुल्स च्वाइस अवार्ड हस्तान्तरण गर्दै रिड नेपालकी कन्ट्री डाइरेक्टर सञ्जना श्रेष्ठ ।
दस हजार अमेरिकी डलरको उक्त अवार्ड बियोण्ड एक्सेस नामक अन्तर्राष्ट्रिय संस्थाले डेढ महिनाअघि दिएको हो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल

 

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला