मितेरीको देउसीभैलो


रोटरी क्लबसँगको सहकार्यमा मितेरी फाउण्डेशन नेपालले शनिबार नारायणगढमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नाच्दै दुई बालिका ।
फाउण्डेशनले स्पाइनल कर्डका बिरामी र चितवनको दुर्गम गाउँ कान्दाका चेपाङको सहयोगार्थ देउसीभैलो आयोजना गरेको हो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह