देउसी भैलो



प्रेस चौतारी नेपाल, चितवन शाखाले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धिका लागि सहयोग जुटाउने उद्देश्यले आइतबार रत्ननगरमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी पत्रकारहरु ।
देउसी भैलो कार्यक्रम सोमबार भरतपुरमा र शनिबार नारायणगढमा आयोजना गरिने प्रेस चौतारी चितवनले जनाएको छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह