साधारणसभा


नेपाल  पत्रकार महासंघ जिल्ला शाखा चितवनको शनिबार भरतपुरमा सम्पन्न साधारणसभाको उद्घाटन समारोहका अतिथि ।
साधारणसभाले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा पालना गर्न जिल्लास्थित सञ्चारगृहलाई दबाब दिने निर्णय गरेको छ ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह