लुम्बिनी साइकलयात्रा



सिनर्जी एफएमद्वारा बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी साइकलयात्राबारे जानकारी दिँदै प्रबन्ध निर्देशक सहन प्रधान (दायाँ) र स्टेशन म्यानेजर अमर प्रधान ।
चितवनको पहिलो रेडियो सिनर्जी एफएमले ११औं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि तीन दिनसम्मको लुम्बिनी साइकलयात्रा आयोजना गरेको हो ।
तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह