तस्बिरमा चितवनको दसैं


मान्यजनको घरमा दसैंको टिका थाप्न जाँदै एक परिवार  । 


टिका र जमरा लगाएपछि पिङ खेलेर रमाइलो गर्दै भरतपुरका एक बालक ।


दसैंको टिका लगाएपछि रमाइलो गर्दै दुई बालक ।

दसैंको टिका र जमरा लगाएका एक बालक ।
तस्बिरहरु  ः सूर्यप्रकाश कँडेल

Comments

Post a Comment

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह