दसैंमा खिर


नारायणगढस्थित सडक बालबालिका पुनस्र्थापना केन्द्र (हाम्रो घर) मा शनिबार दसैंको अवसरमा आयोजित कार्यक्रममा खिर खाँदै गरेका बालक । 
केन्द्रमा रहेका १४ जना बालकलाई रोट¥याक्ट क्लब अफ भरतपुरले खिर खुवाएको हो ।

तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह