Posts

सञ्चारकर्मीको साम्राज्य

Image
चितवनको क्षेत्र नम्बर चारमा आइतबार उपनिर्वाचनको रेपोर्टिंगमा हिँडेका सञ्चारकर्मी गीतानगरमा सामूहिक फोटो खिचाउंदै।  तस्बिर : सूर्यप्रकाश कंडेल   

लभ्ली लुम्बिनी.एक

Image
भगवान गौतम बुद्धको जन्म नेपालको रुपन्देही जिल्ला अन्तर्गत रहेको लुम्बिनीमा नै भएको हो भन्ने प्रमाण यो चैत्य पनि हो । भारतको महाबोधी सोसाइटीले लुम्बिनी परिसरमा निर्माण गरेको नमोबुद्ध चैत्यले बुद्ध भारतमा जन्मिएका भन्ने कुप्रचार र भ्रमको अन्त्य गरेको छ । भारतीय बौद्धमार्गीले नै नेपालमा बुद्ध जन्मिएकैले यो चैत्य नेपालमा निर्माण गरेका हुन् । तस्विर, सूर्यप्रकाश कँडेल 

लभ्ली लुम्बिनी.दुई

Image
  गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा भेटिएको सुन्दर चैत्य र त्यसको प्रवेश मार्ग । अहिले या चैत्यमा प्रवेश बन्द छ ।          तस्विर, सूर्यप्रकाश कँडेल

लभ्ली लुम्बिनी.तीन

Image
  रुपन्देही जिल्लामा पर्ने लुम्बिनी परिसरमा निर्मित प्यागोडा शैलीको चैत्य । तस्विर, सूर्यप्रकाश कँडेल

लभ्ली लुम्बिनी.चार

Image
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको स्वयमभु चैत्य । तस्बिर, सूर्यप्रकाश कँडेल 

नयाँ पुस्ता

Image
चितवनको भरतपुरमा मोबाइल चलाउँदै दुई बालक । नयाँ पुस्ता प्रविधितर्फ सानै उमेरबाट आकर्षित छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

तेलमालिस

Image
बालकलाई तेलमालिस गर्ने नेपाली चलन पुरानै हो । भरतपुरमा तेलमालिस गरिएका दुईमहिने बालक ।  तस्बिर : सूर्यप्रकाश कँडेल