चितवनको बछ्यौली गाविसमा पहेँलपुर तोरीबारीको बाटोहुँदै साइकलमा घर फर्कंदै स्थानीयवासी । पहिले तोरीको जिल्ला भनेर चिनिने चितवनमा अहिले तोरीखेती गर्ने किसान निकै कम छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल
चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन् केन्द्र खोरसोरमा मंगलबार छावालाई आधुनिक विधिबाट तालिम दिइँदै । केन्द्रका तीन वटा छावालाई अहिले माहुतेले तालिम दिँदै आएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल