Posts

पसलमा धुमपान

Image
तनहुँको धरमपानी गाविसमा २०६९ साल फागुन सात गते आयोजित   निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यजाँच गराएपछि घर र्फकने क्रममा     पसलमा चुरोट किनेर धुमपान गर्दै स्थानीय वृद्ध महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

काखमा नानी, पिठ्युँमा डोको

Image
काखमा नानी र पिठ्युँमा डोको बोकेर   काममा निस्केकी चितवनको काउले गाविसकी महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

स्वागतमा नृत्य

Image
बर्दियाको ठाकुरद्वारास्थित पर्यटकीय होटेलमा स्वदेशी तथा विदेशी     पर्यटकको स्वागतमा परम्परागत नृत्य गर्दै स्थानीय थारु महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

घाँसको भारी

Image
धादिङको जोगीमारा गाविसकी महिला गाईबस्तुको लागि   घाँसको भारी बोकेर घर र्फकंदै । तस्बिर ः सूर्यप्रकाश कँडेल